दफा ६२
अधिकार प्रत्यायोजन
: अधिकारप्राप्त अधिकारीले यो ऐन बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यक्ता अनुसार केही अधिकारहरु कुनै अधिकारीलाई प्रत्योजन गर्न सक्नेछ।